
भदौ–१५ । काठमाडौँको बसुन्धरामा दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।
रिङरोडमा चल्ने बा १ ख ९२८० को सवारी साधन बसुन्धरा चोकैमा नियन्त्रण गुमाएर दुर्घटना भएको थियो ।
१० जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Accident
Sundhara