ताजा खबर News

दोलखामा पहिरोमा परि ३ जना बेपत्ता

दोलखामा पहिरोमा परि ३ जना बेपत्ता
np_DolakhaMap01 भदौ १६ दोलखाको लामाबगर ४ स्थित छेचोतमा पहिरोमा पुरिएर तीन जना वेपत्ता भएका छन् । पहिरोमा परी अन्य १० जना घाइते भएका छन् ।  दोलखाका प्रहरीका अनुसार उक्त ठाउँमा चारैतिर पहिरो गएकोले उद्दारको निम्ती शसस्त्र, सेना र प्रहरी टोली खटिइसकेको छ ।

Dolaka

विशेष