ताजा खबर News

म्याग्दीमा पहिरो १ जना बेपत्ता ११ घर बगायो

म्याग्दीमा पहिरो १ जना बेपत्ता ११ घर बगायो

Myagdi

भदौ १७ । म्याग्दीमा पहिरोमा परि एक जना वेपत्ता भएका छन् । ११ घर बगाएको छ । मध्यरातमा खसेको पहिरोले भएको क्षतिबारेको विवरण आउन बाँकी छ । प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।  मारबेनी–जोमसोम सडकको बेलीबृजको झोलुङ्गे पुल पनि बगाएको छ ।

Myagdi

विशेष