खेल News

विवाह गर्दे पहलमान साक्षी, को हुन् उनका प्रेमी

विवाह गर्दे पहलमान साक्षी, को हुन् उनका प्रेमी

Sachi Malik

भदौ १७ । रियो ओलम्पिकमा कुस्ती मार्फत भारतलाई काँस्य पदक जिताउनने महिला पहलमान साक्षी मलिक चाँडै विवाह बन्धनमा बाधिदैछन् । केही भारतिय पत्रिकालाई अन्र्तवार्ता दिने क्रममा साक्षी आफैले उक्त खुलासा गरेकी हुन् ।

साक्षीका अनुसार उनका प्रेमी पनि पहलमान नै हुन् । तर उनले ती प्रेमीको नाम भने खुलासा गरिनन् । साक्षीले यति मात्र भनेकी छन् । ‘मेरो ओलम्पिक यात्रामा सबैभन्दा बढी योगदान दिने मध्ये उनी पनि एक हुन् ।’

Sachi Malik

विशेष