News
धादिङमा पहिराेबाट बालककाे मृत्यु
शुक्रबार, १७ भदौ २०७३ गते प्रकाशित

भदाै - १७ । दक्षिणी धादिङको गजुरी–५ मा शुक्रबार बिहान पहिरो जाँदा एकजना चेपाङ बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गाउँमा चेपाङको घरमाथिबाट पहिरो आउँदा घर पुरिएर छ वर्षीय बालक राम चेपाङको मृत्यु भएको हो ।
घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ ।
Dhading
pahiro le balak ko mirtue