News

मनास्लु पदमार्गमा १ काे मृत्यु

मनास्लु पदमार्गमा १ काे मृत्यु
death-main भदाै - १८ । मनास्लु पदमार्गअन्तर्गत लापु गाविसस्थित भीरमा एकजना मृत अवस्थामा भेटिएका छन् । गोरखाको केरौंजा गाविस–६ रुन्चेत घर भएका करिब ५६ वर्षीय सुनपाती गुरुङ शनिबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिएका छन् । मुटु रोगले बिरामी रहेका गुरुङ उपचारका लागि आरुघाट आउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

manaslu pad marga ma mirtue

विशेष