विदेश

अमेरिकामा भूकम्प गयो

अमेरिकामा भूकम्प गयो
earthquake-logo भदौ - १८ । अमेरिकाका विभिन्न सहरमा भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भुगर्भिय सर्वेक्षण युएसजिएसले स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे ओकाहोमाको उत्तरमध्य भागलाई केन्द्र बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको बताएको छ । उसले भूकम्पपछि पराकम्प जाने क्रम जारी रहेको छ । भूकम्पको धक्का कान्सस, मीसौरी,अर्रकान्सस ,नोरमन लगागतका स्थानमा महसुस भएको थियो । भुकम्पबाट भएको भौतक तथा मानवीय क्षतीको विवरण आउन बाँकी रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

earth quick in america

विशेष