तीज उल्लासमय रुपमा मनाइदैँ (फाेटाे फिचर)

भदाै - १९ । धार्मिक एवम् सांस्कृतिक पर्व तीज अाइतबार उल्लासमय वातावरणमा मनाइँदैछ ।
पतिको दीर्घायुका लागि अाइतबार बिहानैदेखि महिला उपवासमा बसेर हरितालिका तीज पर्व मनाइरहेका छन् । पशुपतिनाथ मन्दिरमा भक्तजन महिलाहरुकाे भिड लागिरहेकाे छ । भक्तजन महिलाहरुले गित गाएर नाचगान गर्दै हर्साेल्लाहका साथ तीज पर्व मनाइरहेका छन् ।
Photo
Teej








