
भदाै - १९ । नेपालगन्जकाे पार्वतीपुरस्थित गणपति प्लाइउड उद्योगमा अाइतबार आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार आगलागी तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।
विद्युत लाइन सर्ट भएर उद्योगमा फैलिएको आगोले उपकरणलगायत प्लाइउड बनाउने कच्चा पदार्थ नष्ट भएको बताइएको छ ।
nepalgunj
udhyog ma aaglagi