ताजा खबर विदेश

ऐतिहासिक एलेप्पो शहर फेरि सरकारको नियन्त्रणमा

ऐतिहासिक एलेप्पो शहर फेरि सरकारको नियन्त्रणमा

Aleppo

भदौ २० । सिरियाको ऐतिहासिक शहर एलेप्पोका केही क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको छ । गत महिना बिद्रोहीले नियन्त्रणमा लिएको क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण लिएको हो । सरकारी सेनाले बिद्रोहीका दुई अखडा नियन्त्रणमा लिएका छन् । यस्तै बिद्रोहीले आवश्यक सामग्री ल्याउने लाइन पनि सरकारी सेनाले काटिदिएको छ । सरकारी सेनालाई सिरियाली तथा रुसी लडाकु विमानले साथ दिएका छन् । एलेप्पोको बिद्रोही नियन्त्रित क्षेत्रमा झण्डै साढे दुई लाख मानिसको बसोबास छ ।

Aleppo Siriya Siriya war

विशेष