असोज १६ बाट दशैका लागि नयाँ नोट

भदौ २० । दशैंका लागि सर्वसाधारणले असोज १६ गतेदेखि नयां नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकका अनुसार यो पटक सर्वसाधरणले ५, १०, २०, ५० र १०० रुपैया दरका दुई प्याकेट गरेर एक जनाले ३७ हजार साट्न पाउने छन् ।
अघि वर्षको तुलनामा यसरी साट्न पाइने नयां नोटको सीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थालाई भने असोज ९ देखि १४ सम्म नयां नोट उपलब्ध गराउने छ । कारोबारबाट
dashain Nepali Note