ताजा खबर News

दोलखामा भूकम्प

दोलखामा  भूकम्प
earthquake-logo भदौ २० । आज विहानै दोलखा केन्द्रविन्दु भएर दुई वटा परकम्प गएको छ । सोमबार बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि पनि अझै पराकम्पन जान रोकिएको छैन ।

Earthquake

विशेष