तीन विधेयक पेस
भदौ - २० । व्यवस्थापिका–संसद्मा ‘न्याय सेवा आयोग विधेयक, २०७३,’ ‘न्याय प्रशासन विधेयक, २०७३’ र ‘न्याय परिषद् विधेयक, २०७३’ पेस भएको छ ।
विधायन समितिका सभापति गङ्गा चौधरी सत्गौवाले ती विधेयक पेस गरेका हुन् ।
त्यस्तै सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले ‘सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन, २०७३’ पेस गरे। रासस
Ban bidhyak
BICC
bidhyak