News

तादी खोलामा पौडी खेल्दै गरेका एक युवक बेपत्ता

तादी खोलामा पौडी खेल्दै गरेका एक युवक बेपत्ता
The drowning man. The man in water asks about the help. भदौ–२० । एक युवक नुवाकोटकोे तादी खोलामा पौडी खेल्दा बेपत्ता भएका छन् । सोमबार बेपत्ता भएका उनको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेका छन् । चारघरे गाविस–६ घर भएका कृष्णबहादुर तामाङलाई सोमबार दिउँसो पौडी खेल्ने क्रममा खानीगाउँ गाविस–४ मा तादी खोलाले बगाएको प्रहरीले जनाएको छ ।

Bepatta

विशेष