ताजा खबर News

चितवनमा ट्रक दुर्घटना २ को मृत्यु २ घाइते

चितवनमा ट्रक दुर्घटना २ को मृत्यु २ घाइते

Accident भदौ २१ र चितवनको दाह्रेचोक–७ चुङखोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनका लागि छुटेको ना ३ ख ९९०६ नम्बरको ट्रक दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको चितवनको पुरानो मेडिकल कलेजमा ज्यान गएको हो ।

घाइते दुई जनाको पुरानो मेडिकल कलेजै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक बिहान पौने ४ बजेतिर सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ ।

road accident

विशेष