News

अरिंगालले चिलेर बालकको मृत्यु

अरिंगालले चिलेर बालकको मृत्यु

भदौ- २१ । अरिंगालले चिलेर तनहुँमा एक बालकको मृत्यु भएको छ । सोमबार राति अरिंगालले चिल्दा तनहुँ व्यास नगरपालिका - ३ रानीगाँउका ९ वर्षका प्रसुन मिश्रको मृत्यु भएको प्रहरीले जनाएको छ । अरिंगालको टोकाइबाट गम्भिर घाइते भएका बालकलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

अरिंगालले चिलेर आमा सुनिता र उनका अर्का छोरा प्रलोचन पनि घाइते छन् । दुवैको मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचार भइरहेको प्रहरी उपरिक्षक कृष्णबहादुर महतले जानकारी दिएका छन् ।

aringal le tokera mirtue

विशेष