अपराध सुरक्षा ताजा खबर News

अस्पतालमै आत्महत्या !

अस्पतालमै आत्महत्या !
Hospital भदौ २१ ।  मिर्गाैला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले अस्पतालको बिरामी कक्षको तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएकामा सोही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

Hopital

विशेष