दाङमा भेटियाे दुर्लभ अजिङ्गर

भदौ–२१ । दाङ सिसहनीय गाविस वडा नं.५ कालापानीमा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ ।
१३ फिट लम्बाई १४ इन्च गोलाई र २५ केजी तौलको वयष्क अजिङ्गर फेला परेको स्थानीयले जानकारी दिएका छन् ।
अजिङ्गरलाई गाडीमा राखेर मंगलबार गढवा सेक्टर वन कार्यालयको एक टोलीले स्थानीय बाघनाथ बाबा सामुदायिक वन गोवरडिहामा
लगेर छोडेको छ । उक्त सर्प जगनारायण चौधरीको करेसावारीमा फेला पारिएको थियो ।
Ajingar
dang
Dangal
