ताजा खबर राजनीति News

चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित

चिनियाँ  राष्ट्रपतिको भ्रमण स्थगित
si jing ping भदौ २२ । अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको छ ।

चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्वता नदेखिएको उसको बुझाइ समेत अवगत गराएको छ । अब चिनियाँ राष्ट्रपति पुसभित्र आउने सम्भानवना टरेको छ ।‘चिनियाँ राष्ट्रपतिको भ्रमणन स्थगित भएको अनौपचानरिक जानकारी आएको छ,’ एक उच्च अधिकारीले मंगलबार भने । अन्नपूर्ण पोष्ट

C jing Ping

विशेष