ताजा खबर News

यस वर्षको निजामती सर्वोकृष्ट पुरस्कार शान्तराज सुवेदीलाई क–कसले पाए पुरस्कार सूचि सहित

यस वर्षको निजामती सर्वोकृष्ट पुरस्कार शान्तराज सुवेदीलाई क–कसले पाए पुरस्कार सूचि सहित

Santa raj Subedi भदौ २२ । सरकारले अर्थ सचिव डा. शान्तराज सुवेदीलाई यस बर्षको सर्वोत्कृष्ट निजामति कर्मचारी घोषणा गरेको छ ।तेह्रौं निजामति सेवा दिवसका अवसरमा सरकारले सचिव डा. सुवेदीलाई सर्वोत्कृष्ट राष्ट्र सेवक घोषणा गरी सर्वोत्कृष्ट निजामति सेवा पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो ।यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सुवेदी हालै मात्र अर्थ सचिवमा सरुवा भएका हुन् ।

सरकारले हरेक बर्ष भदौ २२ गतेलाई निजामति सेवा दिवसका रुपमा मनाउने गरेको छ । यस दिवसका अवसरमा प्रत्येक बर्ष एक जनालाई सवोत्कृष्ट निजामती पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार डा. शान्ता राज सुवेदी, सचिव अर्थ मन्त्रालय

उत्कृष्ट निजामती सेवा पुरस्कार

किरण पौडेल, सहमहान्यायाधिवक्ता, सहमहान्यायाधिवक्ताको कार्यालय देवेन्द्र कार्की, सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खगेन्द्र प्रसाद सुबेदी, सहसचिव, लोकसेवा आयोग गजेन्द्र बहादुर श्रेष्ठ, सहमहालेखा नियन्त्रक, महालेखा नियन्त्रकको कार्यालय प्रदिप राज कंडेल, उपसचिव, गृहमन्त्रालय हुमबहादुर केसी, उपसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय माधव प्रसाद लामिछाने, निर्देशक, महालेखा परिक्षकको कार्यालय हरिबाबु पोखरेल उपसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग गोकुल बस्नेत, उपसचिव, प्रधानमन्त्रीको कार्यालय कृष्ण बहादुर बोगटी इन्जिनियर, खानेपानी तथा सरसफाई कार्यालय बझांग

निजामती सेवा पुरस्कार

विसु कुमार केसी, उपसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गणेश राय, वन अधिकृत, जिल्ला वन कार्यालय चितवन अरुण कुमार झा, सिडीई, विद्युत विकास बिभाग अच्युत प्रसाद सिवाकोटी, भन्सार बिभाग दामोदर गौतम, अधिकृत, पुरातत्व बिभाग राजेन्द्र महतो, सिडीई, सिचाई विकास डिभिजन धादिंग दिपेन्द्र सुबेदी, उपसचिव, जिल्ला शिक्षा कार्यालय गोरखा गोमादेवी चेम्जोंग, उपसचिव, सामान्य प्रशासन मन्त्रालय विजु प्रधान, सिडीई, जान तथा मौसम विज्ञान बिभाग नारायण बहादुर कुवर, उपसचिव, उपराष्ट्रपतिको कार्यालय इन्दिरा शर्मा, उपरजिष्ट्रार, सर्वोच्च अदालत ढाल बिक्रम कंडेल, शाखा अधिकृत, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय दिपक प्रसाद देवकोटा, मेकानिकल इन्जिनियर, अख्तियार दुरपयोग अनुसन्धान आयोग राजेश उप्रेती, शाखा अधिकृत, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय खड्ग बहादुर चौधरी, इन्जिनियर, सहरी विकास तथा भवन निएमन डिभिजन कार्यालय रुपन्देही यादव पद्योती, कृषि अर्थ बिज्ञ, कृषि विकास मन्त्रालय दशरथ राई, शाखा अधिकृत, राष्ट्रपतिको कार्यालय टेकराम भुसाल, शाखा अधिकृत, अख्तियार दरुपयोग अनुसन्धान आयोग शत्रुघन प्रसाद शर्मा पोखरेल, शाखा अधिकृत, राष्ट्रसंघको लागि नेपालको स्थाई नियोग निरा अधिकारी, शाखा अधिकृत, महिला तथा बालबालिका बिभाग महेन्द्र प्रसाद यादव, नायब सुब्बा, जिल्ला अदालत सप्तरी रिता अधिकारी, नायब सुब्बा, जिल्ला अस्पताल इलाम छत्र बहादुर मादेन, खरिदार, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ धर्मराज पराजुली, खरिदार, जिल्ला विकास समिति, गोरखा पुष्प भुसाल, खरिदार, महिअल तथा बालबालिका कार्यालय अर्घाखाची कृष्ण कुमारी श्रेष्ठ, खरिदार, घरेलु तथा सङ उद्योग कार्यालय चितवन दिवाकर खनाल, हल्कारा, गोश्वारा हुलाक कार्यालय, सुन्धारा भवानी प्रसाद उपाध्याय, हल्का सवारी चालक, भुमि सुधार तथा व्यवस्था मन्त्रालय अम्बिका गुरुङ, कार्यालय सहयोगी, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय शंकर शाह, कार्यालय सहयोगी, क्षेत्रिय निर्वाचन कार्यालय मोरङ

Sana raj Subedi Santa raj Subedi

विशेष