News

भेरी नदीले बगाउँदा सुत्केरी बेपत्ता

भेरी नदीले बगाउँदा सुत्केरी बेपत्ता
The drowning man. The man in water asks about the help.भदौ – २२ सल्यानस्थित भेरी नदीमा नुहाउन गएकी २२ वर्षीया सुत्केरी महिलालाई खोलाले बगाउँदा बेपात्ता भएकी छन् । १५ दिनकी सुत्केरी भावना पोखरेल भेरी नदीमा नुहाउन जाँदा बगेकी हुन् । वेपत्ताको स्थानीय र इलाका प्रहरी कार्यालय सल्लीबजारबाट खटिएको टोलीले खोजीकार्य भइरहेको छ । पानीको विकल्प नहुँदा नाम्रा गाउँका झन्डै ७० घरधुरीले भेरी नदीको पानी प्रयोग गर्दै आएका छन् ।

Bepatta Veri nadi

विशेष