चिनियाँ राष्ट्रपति भ्रमणबारे सरकारको स्पष्टिकरण, भ्रमण स्थगित भएको भन्ने समाचारको खण्डन

भदाै - २२ । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सि जिङ पीङको भ्रमण स्थगित भन्ने समचारमा सत्यता नभएको प्रष्टिकरण दिएको छ ।
नेपाल पक्षले प्रयाप्त तयारी नगरेका कारण भ्रमण स्थगित भनि स्वदेशी विदेशी संचारमाध्यममा प्रकाशित समाचारको मन्त्रालयले खण्डन गरेको हो ।
चीनबाट हुंने भनिएको उच्चस्तरीय भ्रमणका बारेमा परराष्ट्र सचिव र नेपालका लागि चिनियाँ दुतावासलाई उदृत गरि प्रकाशित समाचार सत्य नरहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भ्रमण हुँने नहुँने बारेमा विज्ञप्तिमा प्रष्ट छैन ।
Ciniya Rastra Pati
Prarastra Mantrarlay
samachar ko khandarn
