ताजा खबर राजनीति News

प्रधानमन्त्रीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

Pushpa-Kamal-Dahal

भदौ २३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे राष्टका नाममा सम्बोधन गर्दैछन् । संसद बेठकको रोष्टमबाट उनले देशवासीलाई संम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारत भ्रमणको पूर्व सन्ध्या तथा चिनियाँ राष्टपतिको भ्रमण अनिश्चित भएको भनिएको सन्दर्भ प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री भएपछिको पहिलो सम्बोधनलाई अर्थपूर्णरुपमा लिइएको छ ।

pm dahal

विशेष