News

प्रधानमन्त्रीकाे एक वर्षभित्रैमा सातै प्रदेशमा १-१ वटा विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता

प्रधानमन्त्रीकाे एक वर्षभित्रैमा सातै प्रदेशमा १-१ वटा विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता
puspa-kamal-dahal भदाै - २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्रैमा सातै प्रदेशमा एक एक वटा विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशमा एक–एक वटा विश्वविद्यालय स्थापना गर्ने बताएका हुन्। प्रधानमन्त्रीले चितवनमा पोलिक्लिनिक विश्वविद्यालय स्थापना गर्ने पनि घोषणा गरेका छन्। सबै प्रदेशमा मेडिकल कलेजबाट जनतालाई सुविधा दिने पनि घोषणा गरेका छन्।

puspa kamal dahal prachanda

विशेष