
भदौ २३ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिएका छन् । व्यवस्थापिका–संसद्ले आजका लागि प्रकाशन गरेको दैनिक कार्यसूची अनुसार प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिएका हुन् ।
पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।
PM address