News

राष्ट्रपति भण्डारीद्वारा ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा विभूषित विद्यार्थी (फाेटाे सहित)

राष्ट्रपति भण्डारीद्वारा ३७औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा विभूषित विद्यार्थी (फाेटाे सहित)
भदाै - २३ ।  राष्ट्रपति विद्यादेवी भण्डारी ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यार्थीहरुलाई विभूषित गरेकी छिन् । कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल र राज्यमन्त्री धनमाया बिक खनाल लगाएतकाे उपस्थिति रहेकाे थियाे bidhya राष्ट्रपति विद्यादेवी भण्डारी ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रममा चण्डिका पोखरेललाई नेपाल छात्रा विद्या पदक ‘क’ बाट विभूषित गर्दै। साथमा शिक्षामन्त्री धनीराम पौडेल र राज्यमन्त्री धनमाया बिक खनाल । bidhya ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, शिक्षामन्त्री धनीराम पौडेल र राज्यमन्त्री धनमाया बिक खनाल । bidhya राष्ट्रपति विद्यादेवी भण्डारी ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रममा मुख्य सचिव डा. सोमलाल सुवेदीलाई नेपाल विद्याभूषण पदक ‘क’ बाट विभूषित गर्दै । bidhya राष्ट्रपति विद्यादेवी भण्डारी, शिक्षामन्त्री धनीराम पौडेल र राज्यमन्त्री धनमाया बिक खनाल ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रममा नेपाल विद्याभूषण पदक ‘क’ बाट विभूषितका साथमा । तस्विर - प्रदीपराज वन्त

bibhusan gardai rastapati bidhya bhandari

विशेष