News

इन्धनकाे मूल्य घटाउन क्रान्तिकारीकाे माग

इन्धनकाे मूल्य घटाउन क्रान्तिकारीकाे माग
gyapan-patra भदाै  -२३ । पेट्रोलियम पदार्थको मूल्य अविलम्ब घटाउन माग गर्दै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमका महाप्रबन्धक गोपालवहादुर खड्कालाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउंदै अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने 'आयल निगम नाफामा छ,चाडवाड पनि नजिकिएको छ।जनतालाई राहत स्वरुप अविलम्ब एलपि ग्यास,डिजेल लयायतका पेट्रोलियम पदार्थको अविलम्ब मुल्य घटाइयोस् ।' ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक खड्काले भने 'एलपि ग्यासमा हामी चाँडै नै मूल्य घटानेछौं।' akhil

akhil krantikari nepal Nepal Oil Corporation

विशेष