विदेश News

हरेक १० को मृत्यृ मध्ये एकको मृत्यु प्रदूषित हावाबाट

हरेक १० को मृत्यृ मध्ये एकको मृत्यु प्रदूषित हावाबाट

भदाै - २४ । विश्व बैँकको एक रिर्पोट अनुसार हरेक दश जनाको मृत्यृ मध्ये एकको मृत्यु प्रदूषित हावाबाट हुने गरेको देखाएको छ । वायु प्रदूषणबाट हुने मृत्युको संङख्या र धूम्रपानबाट मृत्यु हुने मानिसको सङ्ख्या लगभग बराबर रहेको छ । रिर्पाेटका अनुसार वायू प्रदर्शनबाट एक वर्षमा पाँच ट्रिलियनको नोक्सान हुने गर्दछ । र यसले गरिब देशहरुलाई विकासको क्षेत्रमा बाधा पुर्याइरहेको छ ।

सन् २०१३ को एक अध्ययनका अनुसार चीनलाई वायू प्रदूषणका कारण सबैभन्दा धेरै नोक्सान खेप्नु पर्दछ । रिर्पोटका अनुसार वायु प्रदूषणका कारण चीनले कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत तथा भारत र कम्बोडियाले आठ प्रतिशत हिस्सा गुमाउने गर्दछन् ।

bayou pradushan

विशेष