विदेश

स्पेनमा रेल दुर्घटनाबाट कम्तीमा २ को मृत्यु, कैयाैँ घाइते

स्पेनमा रेल दुर्घटनाबाट कम्तीमा २ को मृत्यु, कैयाैँ घाइते
train भदौ – २४ । उत्तरी स्पेन गलिशिआ प्रान्तमा एक यात्रुवाहक रेल दुर्घटना हुँदा  कम्तीमा दुई जनाको मृत्यु भएका छन् । उक्त रेलमा धेरैकाे हाताहाती भएकाे हुन सक्ने अधिकारीहरुले जनाएका छन् । रेलमा के कती यात्रु थिए भन्नेबारे यकिन भएकाे छैन् । रेलमा धेरै व्यक्ति घाइते भएकाे अाशंका गरिएकाे छ ।  गलिशिआ प्रान्तको ओ पोरिन्नो नगरपालिका नजिकै पुलमा ठोक्किए रेल दुर्घटना भएको स्थानीय मिडिया रिपोर्टहरुले जनाएका छन् । - एजेन्सी

accident train Spain

विशेष