विदेश

उत्तर कोरियामाथि प्रतिबन्धको तयारी

उत्तर कोरियामाथि प्रतिबन्धको तयारी
kim-jong भदौ - २५ । ताजा परमाणुको परीक्षण पछि संयुक्त राष्ट्र परिषदमा उत्तर कारिया माथि नयाँ प्रतिब्न्ध लगाउने सहमति भएको छ । यस परीक्षणलाई उत्तर कोरियाको पाँचौ तथा कथित दौडानमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण भनिएको छ । नयाँ प्रतिबन्ध लगाउने फैसला १५ सदस्यको आपतकालीन बैठकले गरेको हो । यो भन्दा पहिले दक्षिण कोरियाली राष्ट्रपति पाक गुनहेले आत्मा विश्वासवाला कदम भएकाे बताएका थिए साथै उनले भनेका थिए की यो भन्दा पहिले उत्तर कोरियाली नेता किम जोङले सनक जाहेर गरेको बताए । चीन र जापानले पनि यस परीक्षणको घोर विरोध गरेका छन् । उत्तर कोरियाले हाल यो बर्षमा आफनो परमाणु हतियार कार्यक्रम काफी रुपमा मजबुत बनाएको छ । अमेरिकाले पनि उत्तर कोरियाको यस कदमलाई गम्भीर परिणामको चेतावनी दिएको छ । केही जानकारी अनुसार यो मानिन्छ की अब उत्तर कोरियाको यस कदम पछि अमेरिकाले सैनिक कारबाहीको बिकल्प माथि विचार गर्न सक्छ । संयुक्त राष्ट्रको प्रतिबन्धको बावजुद उसले यस वर्ष दुई ओटा परमाणु परीक्षण गरेको हो ।

Kim Jong north Korea

विशेष