ताजा खबर News

प्रधानमन्त्री दाहालको एजेण्डा बोकेर परराष्ट्रमन्त्री प्रकाशशरण महत आज भारत जांदै

प्रधानमन्त्री दाहालको एजेण्डा बोकेर परराष्ट्रमन्त्री प्रकाशशरण महत आज भारत जांदै

mahat भदौ २६ । परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको तयारीका लागि आज भारत जाँदै छन् । प्रधानमन्त्री दाहालको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री महत भारत जान लागेका हुन् ।

भ्रमणका विषयमाकतिपय महत्पूर्ण एजेण्डाका विष्यमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा उनले भारतका उच्च अधिकारीसँग छलफल गर्ने जनाइएको छ ।

Prakashsharna Mahat

विशेष