विदेश

को हुन् विल गेट्सभन्दा धनी व्यक्ति

को हुन् विल गेट्सभन्दा धनी व्यक्ति

jara

भदौ २६ । जारा फेसन हाउसका संस्थापक अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् । ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बिश्वको एक नम्बर धनी ब्यक्ति बन्न सफल भएका हुन् ।

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग ७९ दशमलव ५ अर्व अमेरिकी डलर बराबरको सम्पत्ति छ । जबकि बिल गेट्ससँग ७८ लशमलव ५ अर्व अमेरिकी डलर सम्पत्ति रहेको छ ।

Jara Fashion House

विशेष