News

एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

oli भदौ २४ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणकोबारेमा कुनै पनि संधि सम्झौतामा हस्ताक्षर नगर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले ध्यानकर्षण सहितको पत्र आज दाहाललाई हस्तान्तरण गरेको छ ।

kp-oli

ध्यानाकर्षण पत्र बुझाउन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली लगायत एमालेका वरिष्ठ नेता माधब नेपाल र झलनाथ खनाल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

UML

विशेष