राजनीति News

भारतको निद्रा हराम हुने विषय लेखेर ओलीले बुझाए प्रचण्डलाई ज्ञापनपत्र (पत्रसहित)

भारतको निद्रा हराम हुने विषय लेखेर ओलीले बुझाए प्रचण्डलाई ज्ञापनपत्र (पत्रसहित)

kp-oli-vs-prachanda भदौ - २६ । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेले छ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालसहितको एमाले उच्चस्तरीय टोलीले आइतबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा नेपालको आन्तरिक मामिलामा बाहृय सरोकार वा अनावश्यक चासो नहोस् भन्ने उल्लेख छ । यस्तो छ एमाले बुझाएको छ बुँदे ज्ञापनपत्र

letter-to-pm-nepalaaja-4

letter-to-pm-nepalaaja-3

letter-to-pm-nepalaaja-2

letter-to-pm-nepalaaja-1

KP Oli pm puspa kamal dahal prachanda

विशेष