News

सरकारद्वारा बकर इदमा सार्वजनिक विदा दिने घोषणा

सरकारद्वारा बकर इदमा सार्वजनिक विदा दिने घोषणा
grha-mantralaya भदौ २६ । सरकारले मंगलबार बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

Bakar ID

विशेष