News

सर्वोच्चद्वारा भाषा परिवर्तन गर्नुको कारण देखाउ आदेश जारी

सर्वोच्चद्वारा भाषा परिवर्तन गर्नुको कारण देखाउ आदेश जारी

भदौ – २६ । सर्वोच्च अदालतले सरकारको नाममा भाषा परिवर्तन गर्नुको कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार नेपाल सरकार मन्त्रिपरिषद्को नाममा कारण देखाउ भनेर न्यायधिश जगदिश शर्मा पौडेलको एकल इजलाशले आदेश जारी गरेको हो । १९९६ सालको नेपाली वर्णविन्यासमा मानक भाषाको व्याकरण विरूद्ध हुनेगरी परिवर्तन गर्न लागिएको भन्दै अधिवक्ता भद्रप्रसाद नेपाल(स्वागत नेपाल) को वारेस भै आफ्नो हकमा समेत शुक्रबार रिट दायर गरेको टपेन्द्र बहादुर कार्कीमा न्यायाधीश शर्माको इजलासले यस्तो आदेश दिएको सर्वाेच्चले जनाएको छ ।

bhasa paribartan ko mag sarbochha adalat

विशेष