News

भवन निर्माण आचारसंहितालाई पारित

भवन निर्माण आचारसंहितालाई पारित
भदाै – २६ । सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । architecture मन्त्रिपरिषद्को अाइतबारकाे बैठकले लामो समयदेखि पारित हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । आचारसंहिता सार्वजनिक नभएका कारण भवन तथा घर निर्माणमा समस्या पर्दै आएको थियो । नयाँ आचारसंहिताले महानगरपालिका, नगरपालिका, नगरोन्मुख क्षेत्रमा नयाँ भवन तथा आवास निर्माणमा सहज हुनेछ ।

Bhaban Achar Sahita

विशेष