News

प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेको राजीनामा स्वीकृत

प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेको राजीनामा स्वीकृत
  भदाै - २६ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिएकाे राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । केही दिन पहिले कार्यकारी निर्देशक काफ्लेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफ्नो पदबाट दिनु भएको राजीनामा पत्र बुझाएका थिए ।

Mekesh Raj Kafle Nepal Pradhikaran

विशेष