ताजा खबर News स्वास्थ्य

अनसन बस्ने चेतावनी दिएका डा. केसीका माग सम्बोधन गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

अनसन बस्ने चेतावनी दिएका डा. केसीका माग सम्बोधन गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

भदौ २८ डा. गोविन्द केसीका मागबा बारेमा माथेमा आयोगसंग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल पूर्व मुख्यसचिव लिलामणी पौडेलसंग छलफल भएको बुझिएको छ । आफ्नो मागको संबोधन नभए अर्को हप्ताबाट अनसनमा बस्ने डा. गोविन्द केसीको चेतावनी पछि स्वास्थ्य मन्त्री गगन थापा शिक्षा मन्त्री धनीराम पौडेल माग सम्बोधनका लागि दौडधुपमा लागेका छन् ।

Dr. Gobinda Kc Gagan Thapa

विशेष