News

पूर्व प्रधानमन्त्री भट्टराईको प्रधानमन्त्री प्रचण्डलाई १० सुझाव (सुझाव सहित)

पूर्व प्रधानमन्त्री भट्टराईको प्रधानमन्त्री प्रचण्डलाई १० सुझाव (सुझाव सहित)
Dr Baburam Bhattarai भदौ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको सन्दर्भमा नयाँ शक्ति पाटीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे सुझावपत्र बुझएका छन् । प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले नेपाल भारत समस्याको हल गर्न सुझाव दिएका हुन् । फास्ट ट्रयाक नेपाली आफैँले गर्नुपर्ने, विदेशी लगानी भित्र्यानु पर्ने जस्ता माग राख्दै उनले सुझाव पत्र पेश गरेका थिए । सुझाव पत्र;

baburam bhattarai pm pushpa kamal dahal prachanda

विशेष