News

परराष्ट्रमन्त्री चढेको जहाज आकस्मिक अवतरण

परराष्ट्रमन्त्री चढेको जहाज आकस्मिक अवतरण
ra-biman भदौ -  २८ । नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट बचेको छ । विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको छ । तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन् । आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । विमानमा भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत समेत थिए ।

boman aksmik awatwaran NAC

विशेष