News

नयाँ शक्तिका संयोजक डा भट्टराई जापान जादैँ

नयाँ शक्तिका संयोजक डा भट्टराई जापान जादैँ
Baburam_Bhattarai भदाै - २८ । नयाँ शक्तिका संयोजक एंव पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बुधबार जापान जाने भएका छन् । नयाँ शक्तिका संयोजक भट्टराई बुधबार पार्टीकाे संगठन विस्तार गर्ना लागि जापान जान लागेका हुन् । उनकाे बुधबार जापान जाने कार्यक्रम रहेकाे छ ।  संयोजक भट्टराईले त्यँहा गएर संगठन विस्तार गर्न कार्यक्रम रहेकाे बुझिए पनि खास के कारणले जान लागेका हुन् भन्ने बाहिर अाएकाे छैन् । उनी असोज ३ गते स्वदेश फर्कने बताइएको छ ।

Dr Baburam Bhattarai japan jane Naya Shakti Nepal

विशेष