ताजा खबर News

अब लोडसेडिङ हट्ने संकेत, माथिल्लो कर्णालीको परिक्षण प्रसारण सुरु

अब लोडसेडिङ हट्ने संकेत, माथिल्लो कर्णालीको परिक्षण प्रसारण सुरु

bijuli-591x330 भदौ २९ । भुलभुलेस्थित मर्स्याङ्दी नदीमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलबिद्युत आयोजनाले मंगलबारदेखि आफ्नो परिक्षण उत्पादन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणका प्राविधिक सहितको टोलीले मंगलबार बिहान ११ बजे विद्युत गृहको दुईवटै टर्वाइन घुमाएर परिक्षण उत्पादन सुरु गरेको हो । मंगलबार आयोजना स्थल भुलभुलेको ११ केभी प्रशारण लाइनबाट मध्य मर्स्याङ्दी एघार केभी प्रसारण लाइनमा एक साथ परिक्षण गरिएको हो ।  

आयोजना चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा निर्माण भएको हो । आयोजना सम्पन्न भएसँगै लोडसेडिङ कटौती हुने अनुमान गरिएको छ ।

Loadseing upper karnali

विशेष