ताजा खबर विदेश News

जापानी प्रधानममन्त्री सिन्जो आबे क्युबाको भ्रमणमा जाने

जापानी प्रधानममन्त्री सिन्जो आबे क्युबाको भ्रमणमा जाने

sinjo-abe

भदौ २९ । जापानी प्रधानमन्त्री सिन्जो आबे आगामी हप्ता क्युबा भ्रमण जाने भएका छन् । जापानी सरकारले बुधबार सो जानकारी दिएको हो ।

जापानी सरकारका अनुसार आबे न्युयोर्क हुन गइरेहको संयुक्त राष्ट्र संघको महासभामा भाग लिएपछि क्युवा जाने कार्यक्रम सार्वजनिक गरेको हो ।

भ्रमणको क्रममा आबेले क्यु्बाली राष्ट्रपति राउल क्यास्ट्रोसँग क्युबा र जापानबीचको द्विपक्षय सम्बन्ध थप विस्तारको विषयमा वार्ता गर्नु हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Japanese PM Sinjo Abe

विशेष