प्राधिकरणको प्रमुखमा कुलबहादुर घिसिङ

भदौ – २९ । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलबहादुर घिसिङ नियुक्त भएका छन् । केही दिन अगाडि प्रमुखको पदबाट मुकेश काफ्लेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरण प्रमुखमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । मुकेश काफ्लेले पदबाट राजीनामा दिएपछि उनको ठाउँमा सरकारले घिसिङलाई ल्याएको हो।
Kulbahadur Ghishing
mukesh kafle
nepal bidhut pradhikaran
