विदेश

इजरायलका पूर्व राष्ट्रपतिलाई हृदयघात

इजरायलका पूर्व राष्ट्रपतिलाई हृदयघात
भदौ–२९ । इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेसलाई पुनः हृदयघात भएको छ । उनलाई आईसीयुमा भर्ना गरिएको छ । नोबेल शान्ति पुरस्कार विजेता ९२ बर्षिय पेरेसको अवस्था अहिले गम्भीर छ । shimon-peres-new यसअघि सामान्य हृदयघात भएका पेरेसको शल्यक्रिया गरिएको थियो । सन् २००७ देखि सन् २०१४ सम्म सात वर्ष राष्ट्रपति थिए । उनी इजरायलमा दुई चोटी प्रधानमन्त्री भएका थिए । पेरेसले सन् १९९४ मा शान्तिका लागि नोबेल पुरस्कार पाएका थिए ।

Is-rial Shimon peres

विशेष