विदेश
लण्डनमा पुरुष र महिलाको गोली हानी हत्या
बिहिबार, ३० भदौ २०७३ गते प्रकाशित

भदौ – ३० । लन्डनको पूर्वी फिन्च्लेमा दुई जनाको गोली हानी हत्या गरिएको छ ।
एक पुरुष र महिलाको बिहिबार बिहान लण्डनमा गोली हानी हत्या गरिएको हो । हत्याको बारेमा स्थानीय प्रहरीले छानबिन सुरु गरेको छ ।
हत्यापछि बेल लन्डन एम्बुलेन्स सर्भिसका प्यारामेडिक्सले प्रहरीलाई बिहान ६ः२५ मा खबरपाएको थियो ।
प्रहरीका अनुसार दुवै महिला तथा पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
Crime
London