अपराध सुरक्षा अर्थ ताजा खबर News

ग्यास सिलिन्डर विष्फोट भएमा एक करोड क्षतिपूर्ति

ग्यास सिलिन्डर विष्फोट भएमा एक करोड क्षतिपूर्ति

Gas भदौ ३१ । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।

एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्तका लागि यस्तो व्यवस्था गरेको हो । ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरुपता नहुँदा उद्योगका अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुष्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।

अन्नपूर्णपोष्ट

Gas Cylender

विशेष