अपराध सुरक्षा ताजा खबर विदेश

फेसबुकमा नाङ्गो फोटो पोष्ट गरेको भन्दै बाबुआमा विरुद्ध १८ वर्षे युवतिद्वारा अदालतमा मुद्धा दायर

फेसबुकमा नाङ्गो फोटो पोष्ट गरेको भन्दै बाबुआमा विरुद्ध १८ वर्षे युवतिद्वारा अदालतमा मुद्धा दायर

face

भदौ ३१ । अष्ट्रियामा आफ्ना आमाबुवाले आफ्नो बच्चा बेलाको फोटो फेसबुकमा सेयर गरिदिएर मानहानी गरेको भन्दै १८ वर्षकी युवतीले आमाबुवा विरुद्ध मुद्दा हाल्ने भएकी छिन् । आमाबुवाले उनी सानो छँदा दिसा गरिरहेको, बाल्यकालमा लुगा नलगाइ सुतिरहेकोलगायत ५ सयभन्दा बढी फोटो फेसबुकमा पोस्ट गरेपछि उनले मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

आमाबुवाको यो गतिविधिले आफ्नो मानहानी भएको, साथीहरुमाझ लज्जित बनाएको साथै व्यक्तिगत स्वतन्त्रता हनन भएको उनको भनाइ छ ।

Facebook

विशेष