ताजा खबर News

प्रधानमन्त्री पुष्पकमल दाहाल राजघाटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल राजघाटमा
pus भदौ ३१ । । प्रधानमन्त्री पुष्पकमल दालहाले राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधनामन्त्री दाहालले श्रद्धान्जली अर्पण गरेसँगै उनले त्यहाँ रहेको शोक पुस्तिकामा पनि हस्ताक्षर गरेका छन् ।

Puspakamal Dahal

विशेष